मेची राजमार्ग आंशिकरूपमा सञ्चालन

पहिरो झरेपछि अवरूद्ध बनेको मेची राजमार्गको राँके-फिदिम खण्ड आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ मा पर्ने पाङ्ग्रेभिरमा पहिरो खसेर गत बुधबारदेखि अवरूद्ध बनेको मेची राजमार्ग आजदेखि आंशिक रूपमा खुलेको हो। प्रजिअ मुरारी वस्तीका अनुसार सडकमा झरेको पहिरो पन्छाइएसँगै आंशिक रूपमा सडक खुलेको हो। यद्यपी सडकभन्दा माथि अझै ठूलो परिमाणमा पहिरो रहेकाले विशेष … Continue reading मेची राजमार्ग आंशिकरूपमा सञ्चालन